Posted by: Tyra January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आबुइ हाम्रो त्यस्तो ज्ञानि भेना लाइ बज्जिया रे मिस् ले :O :( अनि, फिरि हाम्री मिस् त्यस्तो राम्री कस्ति भने सरल्, सबैलाइ माया गर्ने, कहिले नरिसाउने , होमवोर्क नगर्दा पनि उठ्बस नगराउने , त्यस्ति मिस् लाइ सुड्डि भन्ने यो निस जिजु को स्वस्थानि माता ले कल्यान् गरुन्। स्वास्थानि माता कि जय! :P
Read Full Discussion Thread for this article