Posted by: Rahuldai January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
मैले सुनें मास्टर नानी, यो बुढोको आँखा अलि कम्जोर भए नि कान चाँही फस्ट कलास्को छ है । तारेमाम मुख ले भने नि पुग्छ हो, आफु नि झुक्न सक्इन्न । मास्टर्नी नानी को हाल के छ क्यार्, खबर त भरे टेलिभिजन मा हेरौला ?
Read Full Discussion Thread for this article