Posted by: world_map January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यामे र ग्वाँचे, धेरै दिनपछि झुल्कियौ नि! आफ्नो त चियापान भैसक्यो। आज आन्द्रामा काउकुती कहिले लाग्ने हो भनेर कुरेर बसेको, तर काम थुप्रो छ, राती मात्र आन्द्रामा काउकुती लगाउँदै सुतिन्छ होला अब त। :)
Read Full Discussion Thread for this article