Posted by: Yahoooooo January 9, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ ! के छ गाम्ले हो खबर ? हरी, ठुली, चित्रे सबैलाइ नमस्ते (आजकाल ता आन्द्रै देखि नमस्ते गर्ने चलन चल्या छ क्या रे चौतारीमा मलाइ ता आउँदैन हो तेसरी नमस्ते गर्न) त्यहि त चित्रे यो ता भएन नि हैन । ठुली यसो हामी पनि हेरम्न नेपालका फोटा ? यसो फोटा टाँसम्न
Read Full Discussion Thread for this article