Posted by: world_map January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! पून्टेदाइ र नमेको स्वस्थानी पनि दामी गयो। गालेको पाँचौं भागले पनि काउकुती लगायो, हाँस्य र व्यङ्ग्यको बेजोड मिश्रण छ, समसामयिक चित्रण छ। चौतारीको भैरव अर्याल हो गालव! >>>राहुल आएर महादेबलाई हात जोडी अभिवादन गरे - "तारेमाम प्रभो!" दिनदिनै राहुलको मुखबाट "तारेमाम" भन्ने शब्द सुनेर महादेवलाई शंका लाग्यो र कड्किंदै सोध्नुभयो - "हे राहुल! तिमी दिनदिनै तारेमाम हो कि तारेमम हो भनेको भन्यै गर्छौ। तिमीले भन्न खोजेको के हो? मेरो साँढेको नाम पनि तारे हो। त्यसको मम खान मन लाग्यो भनेका हौ? यदि हौ भने यस्तो पापिष्ट कुरा कसरी सोच्न पुग्यौ? म तिमीलाई अहिल्यै नै श्राप दिन्छु।"<<< :D :D यो पंक्ति पढेर त मलाइ आन्द्रामै काउकुती लाग्यो ल!! :D :D अरू पनि जाओस् है गाल्स् ब्रो!
Read Full Discussion Thread for this article