Posted by: Hi_nanu January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ल सबै लाइ नमस्कार छ है।राहुल दाइको तारेमाम र मोमो त कैलाश पर्बत सम्म पुगेछ।अब कैलाश पर्बतमा पुगेर पनि मोमो खान पाइने भो कति रमाइलो।गालब र राहुल दाइ दुबैलाइ बधाइ छ है यो उपलब्धिको लागि।
Read Full Discussion Thread for this article