Posted by: miss_ me January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
राहुल दाइ हाम्रो बाउ बाजे ( यो शब्द निकै सम्मानित शब्द हो मेरो शब्द कोषमा) ले जे गर्नु भो त्यो मलाइ सबै ठिक लाग्छ..... बरु अबका 'हामी' ले के गर्छौ त ....यो महत्वपूर्ण कुरो हो । तारेमाम नि भने है हजुरलै( फेरि झोक चलाउन के बेर? ) :) हजुर त प्रौढ शिक्षाको अस्तो लाउछ मलै त बरु 'मिस' भन्दा 'माष्टर्नीनानी' भने हुन्त्यो बरै। म त हउर लै क ख ग घ पढाउन सउतिन अस्तो लाओ। कुम्लेदाइ नमस्ते है
Read Full Discussion Thread for this article