Posted by: Top Bahadur January 8, 2007
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
जब जब exam आयो, दिन भरि पढ्यो साँझ परेसि कृष्णमन्दिर तिर गयो, दुइ रुपिया को चना किन्यो केटि हेर्दै बस्दै, फेरि छत्रेको मा आयो भात खायो, पुल्चोक सिद्दियो १ बर्स पछि भातको पैसा तिर्यो, फेरि पुल्चोकको याद आयो।
Read Full Discussion Thread for this article