Posted by: nepalean January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए। दामी लाग्यो गाले कुमार ।
Read Full Discussion Thread for this article