Posted by: Nepal ko chora January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यो चाइ सुनिमाजी को लागी.. न त जिन्दगी झुठै झुठमा अल्झेको सपना हो। न त जिन्दगी भ्रमै भ्रममा भुलेको बिपना हो। जिन्दगी त... आशु अनि हाशो को खेल हो। झ्याल ढोका नभएको गोलो सेल हो। हिउदमा सुक्ने तर असारमा उर्लिने खहरेको भेल हो।। :P
Read Full Discussion Thread for this article