Posted by: Nepe January 7, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
Just sharing a quick rumination on the delayed peace process. This definitely is due primarily to Koirala's naivety that he can have his cake and eat it too (keep monarchy and disarm the Maoists too). However, I also wonder about our collective contribution. Some months ago, I had talked about what I would like to describe as "destination-phobia". Here was my explanation: ".. हाम्रो मुलुकको लोकतन्त्रको गन्तव्यमा पुग्ने यात्रा अथवा संघर्ष यति लामो भयो कि हामीले यात्रालाई नै जीवन ठान्न पुग्ने अभ्यस्तता प्राप्त गरेका थियौं शायद । गन्तव्य त हाम्रो लागि सधैं भोलीको, अनेक शिविरहरुपछि पुगिने, आकार पनि राम्रोसित ठम्याउन नसकिने टाढाको वस्तु रह्यो । अचानक गन्तव्य सजीव, सशरीर हाम्रो सामु उभियो भने हामी कस्तो अनुभव गर्दा हौं ? हामी nervous हुन्छौं होला, हामी निसासिन्छौं होला, किंकर्तव्यविमुढ हुन्छौं होला । हामीलाई यो अपरिचित गन्तव्य भन्दा आफ्नै चीरपरिचित यात्रा नै सहज र ईच्छित लाग्दो हो । भारतका स्वर्गिय कवि Khumar Barabanvi को प्रस्तुत गर्न लागिएको शेरले एउटा यस्तै क्षणलाई कैद गरेको छ । मेरो पथप्रदर्शक लौन मलाई दिग्भ्रमित बनाईदेउ म सुन्दैछु मेरो गन्तव्य म नजिक नजिक आउदैछ रे मेरे राहवर मुझको गुमराह कर दे सुना है कि मन्जिल करीब आ रही है - http://www.dkhadka.com/home/04_Khumar_051406.htm I wonder if our collective destination-phobia is contributing to all kinds of delay we are seeing. Nepe
Read Full Discussion Thread for this article