Posted by: sunima_sh January 7, 2007
Login in to Rate this Post:
0
?
तपाईं त सायरी पनि दामि लेख्नु हुदो रहेछ त । मैले त अरुले गाएको चोरने हो ।
भुल भयो आफु बाट दोश म कसलाई दिउ,
जिन्दगीको लामो यात्रामा साथ म कस्लाई लिउ ।
मेरा आस्था अनि आदर्शहरुलाई म आफु स्वएम ले मiरेकी छु ।
म जिन्दगी भरि नै हारेकी छु ।