Posted by: world_map January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा हा!!!! हँसायो गालब कुमारले। हँसाएर मार्ने भो! :D :D यस्तो क्लासिक स्वस्थानी लेख्ने त गालब बाहेक चौतारीमा अरू कोही नहोला! चौतारी ईस्कुलमा टप गर्ला जस्तो छ यसपाली गालबले! लौ नियमित बनाम् है त स्वस्थानीको कथा। चौतारी स्वस्थानी व्रत कथा लेखकगालब कुमार
Read Full Discussion Thread for this article