Posted by: Rahuldai January 7, 2007
Login in to Rate this Post:
0
?
धेरै दिन पछि सायमि जी झुल्किनु भो,
धेरै दिन पछि ज्यापू जी टल्किनु भो!
दुबै लाई स्वागत गरें फेरि एक पटक
न बिलाउं है यहाँ बाट् पटक पटक