Posted by: sayami January 7, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
. कुरो धेरै पुरानो हो। चिया खाने ठाउं सिर्फ जगन्नाथ पालेको डेरा, गंभिर मानको अफिस मुनि मात्र थियो। नदिको वरिपरिको झारपात र स्कुलको छेउ छाउमा उम्रेका बांस घांस काटेर बालेको आगोमा चिया पकाउने भएकोले चियामा पनि धुवांको स्वाद पनि आउंथ्यो। सुरुमा त यो चियामा बानी बिसाउन त निक्कै गार्हो भयो। पछि त यो धुवांको स्वाद पनि मसला जस्तो हुनथाल्यो।
Read Full Discussion Thread for this article