Posted by: sayami January 7, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
. मारवाडिहरु नेपालि अर्थतन्त्रका धमिराहरु हुन। नेपालमा प्रसाशकहरुलाइ भ्रष्ट बनाउने, कालो बजारिया गर्ने मुख्य बर्गनै यीनीहरु हुन। गोल्छा जस्ता आलसको तेलको ड्रममा स्टिलको पाटा तस्कर गरि ल्याएर सकलि स्टिलको पाटा भारतमा निकाश गरि पैसा कमाउने जस्ता चलाखिनै यिनिहरुको खुबि हो। त्यो बिषालु आलसको तेलले नेपालमा हजारौंलाइ कमलपित्त रोगले सताएको थियो। यस्ता तस्करिहरुलाइ एक एक गरि माला उनेर जेलमा कोच्नु पर्दछ।
Read Full Discussion Thread for this article