Posted by: Dada_Giri January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
बल्झीएको जालमा स्तब्ध यो परिवेस मेटाउन खोज्दा पनि , रहिदिन्छ शेष जोड अनि घटाउमा, तर्सिन्छ पलपल शून्यमा गै रोकिन्छ नि सधै अचल ↑यो नोट गर है तितौरी आर्को चौपारी खन्नी बेलाँ टुप्पाँ हाल्न पाम्छेऊ केरे नि. जदौ सबैलाई!
Read Full Discussion Thread for this article