Posted by: Birkhe_Maila January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नेप्चे नि आएछ गाममा! एस्तै हो नेप्चे क्यार्नु, मन तरुनो ज्यान बुढो भ'र दुख पाइयो नि धेरै! :) ठुल्दाई, यिनि ठिटा ठिटिलाई भनेर लाउदैन गाँठे! हम्मम्.... एउ ट्याउलेठ ले १० बर्ख रे! भनेसि मलाई ३ ट्याउलेठ भा' पुउछ। दुइ बिस दशको हुन्छु :) अनि त मजाले रोदिआँ नाचुमला गाँठे! :):)
Read Full Discussion Thread for this article