Posted by: chanaa_tarkaari January 6, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ओ हो, बिश्व निकेतनलाइ आज के दशा लाग्यो यो ? हज्जारौ हज्जार यसका नक्षत्रहरु त्यसै त्यसै बिलायो ।। एउटा धागो साझामा आज बिश्व निकेतन नामको । छैन दिने सहारा कोहि चना तरकारीलाइ लाज भो ।।
Read Full Discussion Thread for this article