Posted by: Rahuldai January 6, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
आशुको कुरा न बुझेको कुरा कहाँहो र । तिनको नेपाली अर्थतन्त्र र उद्योग बाणिज्यमा रहेको भूमिकाअलाइ नजरन्दाज गर्न पक्कै मिल्दैन र तिनको राज्यब्यबस्था पनि उचित् प्रतिनिधित्व हुनु लाई नराम्रो मान् पक्कै मिल्दैन। तर यो माग अहिले किन उठेको छ। माघ १९ को तानाशाही कदमको स्वागत गरेर आफ्न पूर्खालाई ज्ञानेको पूर्खाले यहाँका आदिबासी नेवारजाती नै सखाप् पार्ने दुश्प्रयाश स्वरूप् आमन्त्रण् गरेको बद्ला तिरेको होइन र? अहिले मुस्लिमले छुट्टै प्रतिनिधित्व माग्ने, मधिशे ले नेपाल् टुक्र्याउने, अनेको जनजातिले स्वसाशन् माग् गर्ने, काहा बाट् कस्को इशारा भै राखेको छ बुझ्ने लाई इशारा नै काफि छ। १३ हजार् नागरिकको हिंसाले आक्रन्त् हाम्रो देश् कति टुक्रा पार्ने?
Read Full Discussion Thread for this article