Posted by: Tyra January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
वाह् वाह् मिस कति राम्रो टुक्रो ! तर शब्द को गहिराइ बुझे मार्दिनु , बुझ्ने लाइ श्रीखन्ड नबुझ्ने लाइ खै कुन्नि के को बिड भन्या यहि होला क्यारे ! :D ----- भउते दा र निश जिजु लाइ तारेमाम ! जुरेलि को कुरो आउदा त गमक्क परेर बुइनि नि नदेख्ने , अनि निश् कुरौटे जिजु चाइ स्टिक् को कुरा सुनेर तित्स् लाइ नि नदेख्ने लौ गए म आबो टा टा बाइ बाइ :(
Read Full Discussion Thread for this article