Posted by: Rahuldai January 6, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
यहाँ निर बुझ्नु पर्ने कुरा के छ भने, मारवाडिलाई नेप भित्र्याए कस्ले? काठ्माडौका नेवार ब्यापारीहरुलाई (जस्को तिब्बत देसको ब्यापारमा प्रभुत्व थियो) बिस्थापन् गर्न अथवा भनुम् सजाय दिन हिदुस्तान् बाट् मारवाडिलाई ज्ञानेकै पूर्खाले रातो कार्पेट् बिछ्याइ स्वागत् गरेको तीतो सत्य भूल्न मिल्छ र? यस्तो गुणको बद्ला तिर्न प्रायोजित् रुपमा यस्तो माग् राखेको त होइन, यता तिर् पनि सोच्ने कि? मारवाडि समाजकै प्रभावशालि ब्यक्ति मोहन् गोपाल् खेतानको माघ् १९ पछि ज्ञानेको समर्थनमा दिएका अन्तर्वार्ता सम्झम् त।
Read Full Discussion Thread for this article