Posted by: Rahuldai January 6, 2007
Login in to Rate this Post:
0
?
बिबस् जी, मैले त्यसो भन्न खोजेको होइन, स्वागत छ तपाईं लाइ नि । कहीं भूलबस् टास्नु भयो कि मात्र भनेको हुं, यस्लाई अन्यथा न लिनु होला ।
बिर्खे जी लाई नि धन्यवाद, हजुर जस्तो हीरा मा कहाँ कीरा पर्छ र, मेरो हीरा म पो कीरा परेको ।