Posted by: hetterika!! January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लु - दादा, नमे, गालउ, मास्टर्नी दिदी, राते, ठुल्दाई, तितौरि, जिम्माल मामा- सप्पैलाई जदौ! बिहान बिहानै मार्‍यो बा गालेले स्वस्थानी सुनाएर, ठुल्दाइ पनि मा'देव कै दौतरी रे'छन र पो, मो मो देखि चिलिम सम्म जैलेनि गौशाला। हाहाहा तितौरी, मामा चै उमेर घटाउछु भन्छ्न, तिमी चाँही हजुरबा रे :P
Read Full Discussion Thread for this article