Posted by: Birkhe_Maila January 6, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
नेपे दाई, धेरै धन्यवाद्, एक त कविताको देशमा बिश्राम लिनु भएकोमा र अर्को कवितामा भएको शब्दप्रयोगको परिचय दिनुभएकोमा! मलाई थाहा थिएन यस्तो प्रयोगलाई के भनिन्छ भनेर, भविश्यमा अरु पनि यस्तै हौसला र सुझावको अपेक्षा सहित फेरि एकपटक धन्यवाद्!!
Read Full Discussion Thread for this article