Posted by: Birkhe_Maila January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लु ठुल्दाई सल्काउने भा' सल्काम के रे चिलिम सिलिम। तानिदिन्छु जे पर्ला पर्ला! हो र डाउडरनी नानि? तिमी सँअ तो फेरि तरुनो बेलाँ फर्कने ओखति छ रे? लु बा अहिले सुत्न जाऊ, भोलि ल्याइदेऊ है? तरुनो हुन मुन लाओ गाँठे! :)
Read Full Discussion Thread for this article