Posted by: Birkhe_Maila January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ओहो डाउडरनि नानि परिछिन्! लौ न बा, यो मेरो छातिको बेथा ठिक अरिदेऊ। दिनभरि कुटु कुटु खान्छ रातभरि घ्यार‍-घ्यार अर्छ। उखेलेर चाइन्जो फालिदिम अस्तो बनाओ गाँठे आफ्नै रोगि छातिले। केइ यसो क्याउसुल स्याउसुल ट्याउलेठ स्याउलेठ लेखिदेउ न बा धर्म हुन्छ!
Read Full Discussion Thread for this article