Posted by: vivasg January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हे चौतारीका तमाम अगस्त्यमुनी हरुहो ! हे अगस्तेम्निधरि मान ब हो ! गदतन्त्र ल्याउने नाम मा भुक्ने सारा दानब हो ! तिमीहरु ले के लोत्र्याएउत सडकमा ताएर बालेर ? बल्ल बल्ल बनेको पुल को पिल्लर तुधिखेल वित्र फालेर ? हे अगस्तेमुनी धारि मानव हो ! श्री स्वस्थानी माताले ति सारा पापी दैत्यको नाश गरुन्, बरु प्यालामा डुब्ने र धुवामा उदने हरुको हृदयमा बास् गरुन । क देखि ग्या सम्मको राजालाई त मासी हालेउ माता अब खुमे र गोविन्दे अनि प्रचन्दे र बाबुरामएलाई पनि मासन्, तब मात्र पाउलाम हामी मुग्लानिया हरु आफ्नै देश गै श्री स्वस्थानी पढ्दै परिवार सँग रमाइ-रमाइ हासन ।
Read Full Discussion Thread for this article