Posted by: hetterika!! January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नसकिने भो, गालेको स्वस्थानी सुनेर। आर्को अध्याय चाहियो चाडै। आम्बोssssss.... तित्स आयो बादल लागेको चौतारिमा झलमल्ल घाम पो लाग्योन्त नि हौ! फिरि तित्स भनेको जस्तै गरेर हर्रामि धमाकेदार एन्ट्रि मारिदिने के।
Read Full Discussion Thread for this article