Posted by: Hi_nanu January 5, 2007
Confusion
Login in to Rate this Post:     0       ?        
के गर्नु माया लाग्छ आफ्नो देशको दिक्क लाग्छ सम्झेर फेरि अनुहार ति हाम्रा नेताको के भा होला मेरो देशलाइ जहाँ भ्रस्टहरु चिच्याइरहेका हुन्छन सोझा आमा बुवा तालि बजाइरहेका हुन्छन हत्याराहरु शान्तिको गीत गाइरहेका हुन्छन् अनि ति दिदि बहिनिहरु नया आशमा उफ्रीरहेका हुन्छन ग्यानुको सनकले एउटा नया आन्दोलन निम्त्यायो प्रचन्डेको लहडले सारा देश रित्यायो सबै मिलेर यहाँ मेरो देश सिध्यायो यहाँ मेरो देश सिध्यायो आश लाग्छ कहिले काहि केहि होलाकि जस्तो फेरि दिक्क लग्छ देखेर इन्को लुछाचुडि तेस्तो मान्छे मारेर पनि जिउदै हिड्न पाएका छन लाज पचाएर पनि माला र अबिर लाएका छन् के पुगेन खोइ अब,अझै आन्दोलनको डिंग फुकेकै छन
Read Full Discussion Thread for this article