Posted by: miss_ me January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
स्वस्थानि को श्लोक भनेको हो चित्रेभाइ यो ? देखेउ त तिरु स्वस्थानिको कमाल ।तिमिलै चौतारिमा आउदिन भनेको बचण भंग भयो :) फेरि त्यस्तो नाउने कुरो नगर है । बरु कसैले भनेको चित्त नबुझे मैले जस्तो गालि गरिदेउन । फेरि तिम्रो टुक्रा (कबिता)शब्दले सबैले मुखभरिको जवाफ दिइको हुन्छ नि :)
Read Full Discussion Thread for this article