Posted by: world_map January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
वाह! वाह! गालव गज्जब छ ल। भौतेकाजी कहिले केन्डाँडा भन्ने राज्यको राजा हुन्छ? उसलाइ केन्डाँडाको हात्तीले माला पहिर्याउँछ हो? हे गालब जी, अरू पनि सविस्तार वर्णन गरिदिनु पर्यो। कर्पूर गौरम् करूणा वतारम् संसार सारम, भुज्गिन्द हारम् सदा बसन्तम् हिर्दयार बिन्दे भवम् भवानी सहितम् नवामी:।।
Read Full Discussion Thread for this article