Posted by: Tyra January 5, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
आज बिहानै देखि के घाटि खस्खस् गरेर मर्न ला'थि है अनि तातो पानि खादा नि हुन्न कफि खादा नि हुन्न केहि खादा नि भएन । सारै भए'छि झल्यास्स याद् आयो पक्का पनि मेरो गुइठे भाइ हरुले घर मा कुरा काट्दै होला जस्तो लाग्यो के ( They r my the biggest enemy in the world होइन नि फेरि घर् मा हुदा मात्र ऐले त सन्सार् मा सबै भन्दा बढि माया उनार कै लाग्छ हौ) येस्सो २-३ पल्ट रि-गरेर सोचे पक्का हो फोन हानेर साफ स झपर्नु पर्यो गुइठे हरु लाइ भनेर फोन गरे को है कस्तो माया ले कुर गर्छन् "मिस् यु" पो भन्छन् के कुरा काट्थे नि बरै तिनारु ले।
अनि अझ मैले काटिस् है मेरो कुरा बिहान् देखि मेरो घाटि खस्खस् गर्यागर्यै छ भन्या त मामु ले नानु अधुवा अनि खै केके हो तातो पानि मा राखेरे खानु रे लोल्... धुत्... हिहि:D :D
अनि लौ भएन अब को हुनसक्ला भनेर बिचार्दा झ्वाट निश् भेना याद् आयो के कुरा काट्ने मा एक लम्बर को , चौतारि का गाम्ले हुर् त के काट्थे र मया पो गरेका त बरा हुर् ले :P ।
तै नि एक् पटक् च्याएर हेर्दिम् के हो के हो भने र हेर्या त मेरि बास्सै !! सप्पै जाना करार उधुम रे छ सुरुमा कुरा काट्ने निश् भेना रे'छ आबो मैले क्यार्ने होला आफ्नु भेनै उस्तो क्या ।
लोल्... न आइ के सुख । बल्ल सन्च भयो मेरो घाटि खस्खस् गर्या भन्या :D।
सान्नानि ठुल्नानि साथि,मिस् मेरि दिदि ,मेरो दा पुन्टेदा अनि ग्वाचे हरि, ध्वासे दादा, चितरे , निश कुरौटे जिजु अनि अरु गाम्ले हरु लाइ -- Thanks for remembering me :-)!!!
हरिशरणम!!