Posted by: gwanche January 5, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
तिरु कता हराएकी? यसरै सान्नानी र गाउँलेको माया मारिदिन भएन नि तिरु
तिमि नदेखेर चौतारीमा आउनै मन लागेन!
चौतारिमा एक धमाकेदार एन्ट्रि हानन!
तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!