Posted by: miss_ me January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
चुप लाग निशै बज्जिया । ल त्यो पुन्टेर बयर भन्ने पाठ खरररर पढेर सुनाउ त ..पढन आउदैन क ख नि कुरो मात्रै गरेर रल्ल पार्दिने huh!!! ((((( WE WANT TIRU ))))) ((((( WE WANT TIRU ))))) ((((( WE WANT TIRU ))))) चौतारी एउटा नाटक मञ्च हो । यस्मा बोलिएका भाषा र कुरा हरुलै धेरै गम्भिर भएर नसोचिदिन हुन बिनम्र अनुरोध गर्दछु ( तर मेरी प्यारी बैनि तिरु चै साच्चिकै हो ।....जसरी भएनि खोजेर ल्याउ न पर्यो .... तिरु कता हराएकी? यसरै मिस दि र गाउँलेको माया मारिदिन भएन नि तिरु तिमि नदेखेर मेरो चस्मा झन झन धमिलो हुदै गयो ! चौतारिमा एक धमाकेदार एन्ट्रि हानन! तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
Read Full Discussion Thread for this article