Posted by: world_map January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू!!! आज बिहानैदेखि जमघट देख्छु नि चौतारीमा। गालब कता हराएछ, आज नि स्वस्थानीको कथा सुन्ने मन थियो। सानीमा, सान्नानी, भौते,दादा, हरी,पून्टेदाइ, मास्टर्नी दिदी, ठूली, गोतामे ज्यू, राहुल्दाइ, ग्वाँचे सबैलाइ मेरो नमस्ते। ठूलीले पून्टेदाईलाइ चमरीको रौं ल्याइदिएको रे? चमरी भनेको चैं मलाइ नि थाहा भएन। अनि मलाइ चैं के ल्याइदियौ नि ठूली? :P
Read Full Discussion Thread for this article