Posted by: Poonte January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हाई ठुल्बुईनी! :D चमरी भनेको गाई हो, तर त्यो गाई माथि माथि, हिमाल छेउछाउँ मत्र हुन्छ, अनि लाऽऽऽऽमो लामो, झ्यापुल्ले रौं हुन्छ। ञाक ता था' होला नि! याकको जोई हो चमरी! अब फेरि जोई भनेको के हो सोध्लाऊ, जोई भनेको पोईको जोडा! :p नमस्ते मिस मह...ए, सोरी! मेरो जीब्रो झन्डै मरी! :p सानी मा, ग्वाँचे, राहुले, हरि, दादा, गोताएं...ह्याप्पी न्यू फ्राईडे, जनवरी ७, २००७!
Read Full Discussion Thread for this article