Posted by: Poonte January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ! गाजउले हँसाएर हिजो केई लेख्न नै आएन आफूलाई त! जुरेली साली कता हराई भुनेको त सुटुक्क सोस्थानीको पुजा अर्न गा'कि रईछे? उसको मनको ईच्छा पुरा गर्द्यो भुने त महादेवलाई पनि खोजी खोजी तेस्को जगेल्टा उखेल्छु हामी त! लु जा! धोबनीको च्यात्त्याऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! ठुल्बुईनीले नेपालाँट मुलाई चमरीको रौं ल्याईद्या छिन् रे भुनेर खबर आयो के रे। लिन आउनु पर्ला नि एक दिन साईत जुरा'र। पोहोरको भाईटिकाको दक्षिना पनि बुझाउन बाँकी नै छ!। अब त चमरीको रौं खप्पराँ हालेर रेबन कालो चेश्मा ढल्काएसि त अभिसेक बच्चन भुन्दा कम होईन हौ यो बुढेसकालाँ! ;)
Read Full Discussion Thread for this article