Posted by: white_flag January 5, 2007
नसक्ने भएछु !!!
Login in to Rate this Post:     0       ?        
चुरोट पिऊन्न पिऊन्न भन्छु तर पिऊन मन लाग्छ कति छोड्न प्रयास गरे तर सारा प्रयास असफल साथि भाई दिदी बहिनी सारा सम्झौछन् मलाई तर कसैको मैले सुनेपो भगवान मैले के गरीखाला
Read Full Discussion Thread for this article