Posted by: vivasg January 4, 2007
नसक्ने भएछु !!!
Login in to Rate this Post:     0       ?        
तर्न खोज्छु मायाको सागर नसक्ने भएछु, हेर्न खोज्छु मायाको ता रा नसक्ने भएछु ! मिला उन खोज्छु मायाको हिसाब नसक्ने भएछु , तिर्न खोज्छु मायाको रिन नसक्ने भएछु !! देखौन खोज्छु मायाको बाटो नसक्ने भएछु, छोड्न खोज्छु बैरागी बन्न नसक्ने भएछु !!! नपिउ भन्छु यो बिश को पोको नसक्ने भएछु, जल्न खोज्छु जिउदो लाश बन नसक्ने भएछु !!!!
Read Full Discussion Thread for this article