Posted by: Dada_Giri January 4, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
ल भोट हालुम्. चौपारीको रौनक बढाउन के गर्नु पर्ला? ल तलका बुँदामा टेकेर आफ्नो भोट आँफे हालुम्. १- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन. २- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन. ३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन. ४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन. ५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको. ६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
Read Full Discussion Thread for this article