Posted by: Rahuldai January 4, 2007
Login in to Rate this Post:
0
?
गालेको स्वस्थानी पढियो, असली कथा यस्तो पो हुनु पर्छ, कहाँ त्यो जमानाको दक्ष प्रजापति र सती देवीको कथा सालबसाली भात्याउने होइन र ? कथाको रचना र संरचना उच्च कोटिको छ ।