Posted by: chanaa_tarkaari January 4, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
शुरु शुरुमा ट्रलिबस थियो साह्रै दामी । सस्तो भरपर्दो र आरामदायी यात्राको लागि नामी ।। बिहान ६ बजे देखि १० बजे राति सम्म । दौडिन्थ्यो है ट्रलिबस यात्रु हुन्न टन्न ।। अफिस टाइम मात्रै हो नि भिडभाड हुने बसमा । भित्र हुन्थ्यो कोचाकोच झुन्डिने हामी ढोकामा ।। झुन्डिनको लागिमात्रै मरिमेटि गर्थ्यम । रोक्नै नपाइ ट्रलिबसको ढोकामा हामी पुग्थ्यम ।। पोहोर साल गएँ नेपाल फेरि ट्रलिबस चढ्न । राम्रो ट्रलिबस भएछ खट्टारो मन लाग्यो रुन ।। क्रमश:
Read Full Discussion Thread for this article