Posted by: Dada_Giri January 3, 2007
Login in to Rate this Post:
0
?
कति बस्छौ ओडी लाजको घुम्टो
मनमा पलाएका रहरलाई छोपी
कति बस्छौ
होऽ कति बस्छौ सर्माएर ... ... ...
कति बस्छ्यौ थुन्से घोप्ट्याएर थुतुनो छोपी