Posted by: vivasg January 3, 2007
त्यो मेरो साथी !!!
Login in to Rate this Post:     0       ?        
म खान बनाउन लाग्छु, घुरिरह्न्छ त्यो मेरो साथी, मलाई हतार भैसक्छ, कुरिरहन्छ मेरो साथी ! मलाई हास्न मन लाग्छ, रोइरहन्छ त्यो मेरो साथी, म पखाल्न खोज्छु मनको कुरा, धोइरहन्छ त्यो मेरो साथी
Read Full Discussion Thread for this article