Posted by: Rahuldai January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
वा वा, गाम्ले हरु, कोही अरपबाट खरब ल्याको, कोही नेपालबाट धुलो ल्याको, के के हो के । चक्कर पनि गजब चलेछ, आफ्नो चिलिमको जोडले नि न भ्याउने भैसक्यो । पधेंरोमा जांड पसल खुलेछ, सब का सब त्यतै हुलेछ । धोबिनी को पेटिकोट देखि अरपको बुर्का, आफुलाई गाम्ले भाषा मै पर्‍यो मर्का । तारेमाम । तारेमाम ।
Read Full Discussion Thread for this article