Posted by: nepalean January 3, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लौ है सिरे, गाममा च्यान्ज आको छ , धेरै रौसी खार नहिने, आमा पाटीले समात्लान । इ यो पैसो राख्ने ब्याग भेटाको छु, अरापका पैसा नि रैचन । यो फूटो त तिम्रो र जमुनीकको जस्तो मानीचु के रे, तिम्रै ब्याग त होला नि । राम्ररी समाले ।
Read Full Discussion Thread for this article