Posted by: Rahuldai January 2, 2007
Login in to Rate this Post:
0
?
बिश्व निकेतन का ताराहरु कहीं अस्ताएको त होइन?
न निदाएर धेरै रातरु, कहीं सुस्ताएको त होइन?
पर्खि रहें, बाटो हेरि रहें तर नि कोहि किन आएन
एक्लो भएं एक्लो हिडें साथ् दिने कोहि भएन।