Posted by: Birkhe_Maila January 2, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ सपै गामलेहरुलाई! सिरे मोरो अरप बाट फर्केछ, पैसो को थैलो बोकेछ र हाम्रा भन्दा बढि खेत किन्ने भनेर गामभरि फलाक्तै हिनेछ! तेल्ले खाडिबाट ल्या पैसोले त पोर -परार बन्दकिआँ राखेओ खेत निखन्न नि पुउदैन गाँठे! मेरो उठिबास लाम्ने कुरो अर्दो रेछ ए राता मकै!! भनेसि काका बुडा नि गाम फर्केछन कि के हो हँ? ठुल्नानि नि नेपाल शहराँ ग'र आइछिन्। म बुडोलाई के ल्याइदिन कुन्नि? यो जाडाँ घाँटि छोप्ने एउडा फेटा भए यो खोकि अलि कम हुन्तो कि?
Read Full Discussion Thread for this article