Posted by: hetterika!! December 31, 2006
Login in to Rate this Post:
0
?
ल है, मेरो नि शुभकामना सबैलाई!
जाँडलाई मत्ताउनु, तर जाँडले नमात्तिनु
भुँडी ६ ईन्ची नघटुन्जेल नाच्नु, तर धाडै नभाँच्नु
भोलि त तै हो के रे, साथी
जिन्दगीको चट्टरो आई लाग्छ सबै माथि!
फलोस् फुलोस् (कपाल बाहेक), उन्नति होस् (दुर्व्यबहारमा बाहेक)...happy new year!
साभार: पूण्टे दाइ